उपसभामुखलाई महाअभियोगः हस्ताक्षरमा शेखर समूह असन्तुष्ट

उपसभामुखलाई महाअभियोगः हस्ताक्षरमा शेखर समूह असन्तुष्ट


काठमाडौं– उपसभामुख इन्दीरा राना मगरलाई महाअभियोग लगाउने तयारीअनुसार गराइएको हस्ताक्षर अभियानमा नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ।

नेता शेखर कोइराला पक्षका केही सांसदले हस्ताक्षर गरेका छैनन्। कोइराला स्वयमले पनि हस्ताक्षर प्रयोजनको विषयको खोजीनीति गरेका छन्।

राजनीतिक विषय एकातिर रहेका बेला अर्कातिरको गलत काम गर्न नहुने पनि कोइराला पक्षको जिकिर गरेको छ।