संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित, स्वास्थ्य समस्या कारण

संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित, स्वास्थ्य समस्या कारण


काठमाडौं– प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको उत्तर दिने कार्यक्रम स्थगित भएको छ।

सभामुख देवराज घिमिरेसँगको बैठकका क्रममा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यस्तो जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा

समस्या रहेका कारण उपस्थित हुन नसक्ने जानकारी गराइएको हो।