यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)


काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।

image-129-1755686933.png

534927342_3836620966598844_6157575356802549259_n-1755686933.png