पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिस डाँडा कोटेश्वरमा केही बेरअगाडि बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।