प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.९० अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.९० अंकले बढ्यो


काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज १.९० अंकले बढेर २४८९.०७ को विन्दुमा पुगेको छ । यस समयमा ४८ लाख ५६ हजार १७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अवधिभरमा २३ कम्पनीको ५ हजार ५०९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।