राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री कार्की शीतल निवासमा

राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री कार्की शीतल निवासमा

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।

सुरक्षा स्रोतका अनुसार, सिंहदरवारमा मन्त्रिपरिषद् बैठक लगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी हुन् ।

उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।