काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगले अधिकृत स्तर सातौँ तहमा दरखास्त आह्वान गरेको छ ।
मधेश आयोगले स्थानीय सेवा अन्तर्गत विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिकतर्फ अधिकृत स्तर सातौँ तहमा खुला तथा समावेशी र अन्तर तह प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त आह्वान गरेको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने आयोगले बताएको छ ।








प्रतिक्रिया