टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा


काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ।

क्यानले आइतबार विश्वकप छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।