यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज बसेको बैठकका ६ निर्णय सार्वजनिक गरेको हुन् ।