काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् ।
शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले जेन जेड आन्दोलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् ।
गत भदौ २३ र २४ गते जेन जेड आन्दोलनमा सर्वोच्च अदालत लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो ।

प्रतिक्रिया