गैरीगाउँस्थित काठ गोदाममा आगलागी

गैरीगाउँस्थित काठ गोदाममा आगलागी


काठमाडौँ । काठमाडौँको सिनामंगल क्षेत्रमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।

आगलागीको कारणबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।