सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीले गराए उम्मेदवारी दर्ता

सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीले गराए उम्मेदवारी दर्ता


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ ।

नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली काँग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार बनाएको हो ।