कुलमानको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकियो

कुलमानको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकियो


काठमाडौँ । कुलमान घिसिङको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा मन्त्रालयको कार्यभार अनिल सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको माधव प्रसाद चौलागाईँ र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामले सम्हाल्ने गरी तोकेको शीतल निवासले जनाएको छ ।

image-93-1767877725.png