काठमाडौ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको छ । पहिल्यै तय भएको मितिअनुसार आज ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको हो । उनको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो ।

प्रतिक्रिया