काठमाडौ । काठमाडौँको पशुपति क्षेत्रमा बनेको अनधिकृत टहरामाथि आज काठमाडौँ महानगरको डोजर चलेको छ।
आज काठमाडौँ महानगरपालिकाले अनधिकृत टहरा हटाउन डोजर चलाएको हो। सो क्रममा केही घम्साघम्सीसमेत भएको छ।

प्रतिक्रिया