संसद्‌ अधिवेशन आह्वान

संसद्‌ अधिवेशन आह्वान


काठमाडौं । संघीय संसद्‌का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् ।

उक्त दिन दिउँसो २ बजे संसद्‌का दुवै सदनको बैठक बस्नेछ ।