सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

यसअघि उनले दुई वटा अध्यादेश जारी गरिसकेका छन् ।