काठमाडौं । ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुंगिएको छ । समूह सीमा रहेका यी दुुई टोलीबीचको खेल ११ को बराबरीमा टुंगिएको हो ।
ब्राजिल र मोरक्कोबीचको खेल पहिलो हाफको २० मिनेटमा मोरक्कोका इसामेल सैबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।त्यसको ११ मिनेटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।
दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।सन् १९९८ पछि ब्राजिल र मोरक्कोबीच विश्वकपमा आइतबार दोस्रोपटक खेल भएको हो । ३८ वर्षअघिको खेलमा मोरक्को ब्राजिलसँग ३-० ले पराजित भएको थियो ।

प्रतिक्रिया