राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान आज (बुधबार) राति साढे ८ बजेबाट सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित कार्यतालिका प्रकाशित गर्दै मतदानको समय तोकेको हो।
मतदान सकिएको दुई घण्टापछि मतगणना र मतपरिणाम घोषणा हुने आयोगले जनाएको छ।

प्रतिक्रिया