भोटेकोसी बाढीमा १ हजार १२७ शव फेला : अझै ४ हजार ८५८ जना सम्पर्कविहीन

भोटेकोसी बाढीमा १ हजार १२७ शव फेला : अझै ४ हजार ८५८ जना सम्पर्कविहीन

काठमाडौ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाको संख्या ११ सय नाघेको छ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ९बुधबार० बिहान ९ बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ११४ जनाको शव फेला परेका हुन्।  यस्तै अझै ३ हजार ९१६ जना बेपत्ता छन्।