रुकुमपश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित बेलटापुमा सन्चालन भइरहेको सांस्कृतिक महोत्सवमा प्रस्तुति दिन आउनुभएकी गायिका रचना रिमाल अकस्मात बिरामी हुनुभएपछि उहाँको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उहाँलाई उपचारका लागि चौरजहारी अस्पताल लगिएको र त्यहाँबाट पनि थप उपचारका लागि नेपाली सेनाको हेलिोप्टरमार्फत सुर्खेत लगिएको छ । उहाँलाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ। आजै सुर्खेतबाट काठमाडौं लगेर थप उपचार गर्ने तयारी भएको छ।

प्रतिक्रिया