कांग्रेस सहमहामन्त्री खुल्लाको प्रारम्भिक मतपरिणाममा रामहरिको अग्रता

कांग्रेस सहमहामन्त्री खुल्लाको प्रारम्भिक मतपरिणाममा रामहरिको अग्रता

काठमाडौ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जारी मतगणनामा सहमहामन्त्री(खुला) तर्फ रामहरि खतिवडाले प्रारम्भिक अग्रता लिएका छन् ।

४२५ मत गणना हुँदा खतिवडाले २२६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार डिल्ली सुवेदीले १४१ मत ल्याएका छन । सहमहामन्त्री अर्का उम्मेदवार अजयबाबु शिवाकोटीले १२९ मत पाएका छन् ।