फेरि खुल्याे ‘नेपाल बन्द’ !

फेरि खुल्याे ‘नेपाल बन्द’ !


काठमाडौं ।

केही समयअघि बन्द भएको रुटिन अफ नेपाल बन्द पुनः सञ्चालनमा आएको छ ।

८ बुँदे उद्देश्यहरूसहित उक्त पेज पुन सञ्चालनमा आएको हो ।

उक्त पेजमा ४ मिलियनभन्दा धेरै फलोअर्स छन् ।

यो पनि : रुटिन अफ नेपाल बन्द ‘बन्द’ गरेर भिक्टरले भने- लिभ मी एलाेन…

बालेनको ‘आगाे’ले ‘जलाएको’ रुटिन अफ नेपाल बन्द !