एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य, आयल निगमको निर्देशन

एलपी ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य, आयल निगमको निर्देशन


काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल (बिजक) जारी गर्न सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ।

निगमले ग्यास बिक्रीलाई व्यवस्थित र पारदर्शी बनाउन बिक्रीका क्रममा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको हो।