हाम्रो बारेमा

संकेत मिडिया प्रा.लि.द्वारा सञ्चालित विकास टाइम्स डट कम अर्थप्रधान अनलाइन न्युज पोर्टल हो । विशेष गरी पूर्वाधार र स्थानीय तहबाट भएका विकासका गतिविधि समेट्ने हाम्रो प्रयास हो । विकास निर्माणमा भएका सकारात्मक र नकारात्मक पाटोलाई सूक्ष्म रूपमा विश्लेषण गरी समाचार पस्किने हाम्रो प्रयासमा तपाईं आमपाठक पनि जोडिन सक्नुहुनेछ । तपाईंको क्षेत्रमा भएका विकाससम्बन्धी गतिविधि र कतै अनियमितता/भ्रष्टाचार भएको सूचना भए हामीलाई पठाउन सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।
[email protected]
९८५१२८०२३७