सोमबार बिहान १०ः३० बजेतिर विद्युत सर्ट भई आगलागी भएको प्रेसका अपरेटर राजेश चौधरीले जानकारी दिए
९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरुमाथि संघीय इकाइहरुबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरुबीचको
उनले पीडितलाई पोर्चुगलमा वेटरको काममा लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ पारिश्रमिक हुने
हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो।
यसका अलावा कम्पनीले हरेक स्कुटर तथा मोटरसाइकलको खरिदमा एक वर्षको रोड ट्याक्स, २ वर्षको निःशुल्क
नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायका रुपमा रहेकाले
सातौँ र आठौँका तीन पद पदविहीन रहेका अधिकारीले जानकारी दिए । प्राविधिक जनशक्तिको अभाव भएकाले
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा
उक्त घटना आइतबार रातिको भएको कृषि फार्मका सञ्चालक भरतसिंह महताले बताए ।
आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा हावा ओहोरदोहोर हुने ठाउँमा बाल्न मन्त्रालयको आग्रह