दसैँमा घर जान असाेज २२ बाट गाडीकाे टिकट बुकिङ खुल्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँका लागि सार्वजनिक सवारीसाधनमा अग्रिम बुकिङ २२ असोजबाट खोल्ने जनाएको

स्थानीय तहका कर्मचारीले गरे ‘पेन डाउन’

स्याङ्जाका ११ वटै स्थानीय तहका कर्मचारीले शुक्रबार हातमा कालो पट्टी बाँधेर अत्यावश्यक कामबाहेक सेवा ठप्प

भारतीयहरू आएर बिनादर्ता कमसल सामान बेच्न थालेपछि घुम्ती व्यापार प्रतिबन्ध

अनुमति लिएर मात्रै सामग्री बिक्रीवितरण गर्न अनुरोध गरेको पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । ‘गाउँघरमा

९० लाखभन्दा बढी अकूत कमाएका अहेवविरुद्ध अख्तियारकाे मुद्दा

आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको

हिमताल फुटेर सिक्किममा बाढी : मृत्यु हुनेकाे संख्या ४० पुग्याे

पानीको बहाव बंगालको खाडीतिरको ग्रामीण इलाकामा बढ्न थालेपछि उद्धारकर्मीहरूले राति थप शव फेला पारेका हुन्

देशलाई धार्मिक युद्धतिर धकेल्ने प्रयास भइरहेकाे छ : केसी

उनले समाजमा नियोजित रुपमा अराजकता फैलाउने र द्वन्द्व निम्त्याउने स्थिति निर्माण भएको उल्लेख गर्दै यसप्रति

धारिलाे हतियार प्रहार गरी वीरगन्जमा महिलाकाे हत्या

वीरगन्ज महानगरपालिका-१ छपकैया बस्ने पूनम देवीको हत्या अज्ञात समूहले गरेको हो।

अनलाइनमार्फत् २४ करोडभन्दा बढीकाे सट्टेबाजी गराउने पिन्टु पक्राउ

उनले कानुनविपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक

कर्मचारी सरुवामा मन्त्रीकाे सचिवालयकाे चलखेल !

मन्त्रालयका एक कर्मचारीका अनुसार विशेष गरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा

असिनाले फूल सखाप बनायाे, बचेकाे स्याउ पनि गाेदाममै थन्किँदा मुगुका किसान मारमा

बिक्रीका लागि लगिएकाे मुगुकाे स्याउले भाउ पाएकाे छैन भने सबै स्याउ नेपालगन्जमै थन्किएको स्याउ किसान