काठमाडौँ- साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंका विरुद्ध हुने खेलमा कप्तान एन्जिला तुम्बापो र फरवार्ड सावित्रा भण्डारी साम्बा पहिलो रोजाइमा खेल्ने भएका छन् । बिहीबारको खेलमा नेपालले चार परिवर्तन गरेको छ । जसमा डिफेण्डर अमृता जैसी र फरवार्ड अमिसा कार्कीले पनि पहिलो रोजाइमा फर्केका छन् । साफ वुमन्स च्याम्पियनसिपको यो संस्करणको अघिल्लो दुई खेलमा सावित्राले नेपाली…