राष्ट्रिय पुरुष क्रिकेट : अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की – नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई-वाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ। गण्डकी प्रादेशिक क्रिकेट सङ्घले अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो। कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुन्। वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ। प्रादेशिक…