काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक बनेको छ। खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, खेल हुने आधा घण्टाभन्दा कम समय बाँकी हुँदा पनि टस हुन सकेको छैन। नेपाल पछिल्ला पाँच खेलमा पराजित छ। घरेलु टोली क्यानडासँग दुई खेलमा गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेलसमेत हार्न पुगेको थियो।…