काठमाडौँ । युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरेको छ । २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सोमबार लक्जमबर्गमा आयोजित इयुका ऊर्जा मन्त्रीहरूको बैठकमा उक्त निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार इयुका लगभग सबै सदस्य…