गाजामा इजरायली हवाई हमलाबाट २० जना प्यालेस्टिनीको मृत्यु

गाजा– शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गरी जारी इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी मारिएका छन् भने अन्य धेरै घाइते भएका छन् । कतार समाचार एजेन्सी (क्युएनए) का संवाददाताका अनुसार, इजरायली सेनाले पट्टीका विभिन्न भागमा हिंसात्मक छापा र गोलाबारी गरेका छन् । गाजाका चिकित्सा स्रोतहरूले दक्षिणी गाजाको खान युनुस पश्चिममा अल–मवासी क्षेत्रमा…