ब्रिक्स देशहरूले १० प्रतिशत अतिरिक्त भन्सार तिर्नैपर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नैपर्ने बताएका छन्। मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशहरूले थप १० प्रतिशत भन्सार तिर्नुपर्ने बताएका हुन्। ‘हाम्रो डलरलाई हानि पुर्‍याउन मात्र ब्रिक्स स्थापना गरिएको थियो। यदि उनीहरू त्यो खेल खेल्न चाहन्छन् भने,त्यो ठिक छ,तर…