अमेरिकाले पारित गर्‍यो ट्रम्पको ‘बिग ब्यूटीफुल’ विधेयक

वासिङ्टन डीसी । अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधि सभा)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कटौती गर्ने ‘बिग ब्यूटीफुल’ विधेयक पारित गरेको छ । यस विधेयकको समर्थनमा २१८ जनाले मतदान गर्दा विपक्षमा २१४ जनाले मतदान गरेका थिए । ट्रम्पको आफ्नै पार्टीका दुई सांसद थोमस मेसी र ब्रायन फिट्जप्याट्रिकले यस विधेयकको विपक्षमा मतदान गरेका थिए ।…