काठमाडौं– गुजराँतबाट उडान भरेको केही निमेषमा नै दुर्घटना भएको एयर इन्डियाको बिमानमा चार देशका २३० नागरिक सवार रहेको भारतीय मिडियाले जनाएका छन्। जसमा १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, १ कनाडाई नागरिक र ७ पोर्चुगलका नागरिक सवार रहेको आजतकले जनाएको छ। पश्चिम भारतको अहमदाबादमा लन्डनका लागि उडेको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको…