काठमाडौँ । श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १५९ जनाको ज्यान गएको छ । २०० भन्दा बढी अझै बेपत्ता छन् । महानिर्देशक सम्पत कोटुवेगोदाअनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । सोमबारबाट भारी वर्षा सुरु भएको थियो । बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ । सरकारले उद्धार र…