सरकारले करिब ४ अर्ब स्रोत सुनिश्चित गर्यो घोराही-तुलसीपुर सडक बनाउन

दाङ । दाङको घोराही(तुलसीपुर चार लेन सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्ने भएको छ । त्यसको बजेट समेत सुनिश्चित भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।सडक विस्तारको जिम्मा पाएको भारतीय निर्माण कम्पनीले पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा ठेक्का तोडिएको थियो । अहिले सो…