न्यूरोडमा खुल्यो नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम

काठमाडौँ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय लाल प्रसाद सावा लिम्बुले गरेका हुन् । शोरुमका सफलताका लागि शुभकामना दिनुहुदै लिम्बुले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो…