सिप्रदीको रिटेलर्स मीट र टाटा गुरु सम्मान : महर्जनले पाए डियो स्कुटर

काठमाडौं । टाटा मोटसको नेपाली आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । टाटा लाई टाटा नै सही भन्ने…