अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ पुगेको छ। यसअघि भदौ १ गते एक अमेरिकी डलरको मूल्य १३३.३४ रुपैयाँ पुगेको थियो। आज एक अमेरिकी डलरको खरिद दर भने १३२.८४ रुपैयाँ तय भएको छ। भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली…