काठमाडौँ । ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ। यसका लागि ग्लोबल आइएमई बैंक र भिजी इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंक र भिजी इम्पेक्सबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय र इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। उक्त समझदारी…