आइपिओ निष्कासन गर्दै नेपाल ब्रोडकास्टीङ्ग च्यानल

काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्तावसहित कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौमा विहान १० वजे वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ । यस्तै, सभामा प्रबन्धपत्र संशोधन, सञ्चालक…