काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडको आइपिओ निष्कासन मिति सरेको छ। कम्पनीले सर्वसाधारणका लागि आज भदौ २८ गतेबाट जारी गर्ने भनेको आइपिओ आज सार्वजनिक बिदा दिएको कारण भोलि भदौ २९ गतेबाट मात्रै जारी हुने धितो पत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि…