महिला लघुवित्तको वार्षिक साधारण सभा आज

काठमाडौ । महिला लघुवित्तको वार्षिक साधारण सभा आज बिहान ११ बजे बस्दैछ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा सुरु हुनेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५…