काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा मात्र भएको बताएका छन् । शुक्रबार बृहत हत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘गरीबीको रेखाभित्र परेका…