काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो । यस्तै आज तेजाबी सुन १…