काठमाडौं । नेपाल टेलिकमले देशको सुदूर पश्चिम टिंकरमा मोबाइल सेवा सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मंगलबारदेखि उक्त क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो । अब सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर…