टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संहिता पहाडीलाई दिइएको छ। प्रबन्धक सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै सोमबारदेखि टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त भएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो। पहाडीले पनि आफूले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी पाएको स्वीकार गरिन्। जिम्मेवारी पाएसँगै उनले आमग्राहक वर्गको सेवालाई…