सडक निर्माणका लागि मेचीनगरलाई विश्व बैंकले एक अर्ब ३ करोड दिने

काठमाडौँ । मेचीनगरको सहिद मार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्रे सडक निर्माण हुने भएको छ । उक्त सडक विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत निर्माण हुन लागेको हो। नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब तीन करोड रुपैयाँ ऋण…