काठमाडौँ महानगरले थाल्यो ३२ वटै वडामा राजस्व अनुगमन

काठमाडौं । काठमाडौँ महानगरले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ। कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण संकलन गर्न स्थलगत अनुगमन थालिइएको हो। कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा…